अनाथ र अलपत्र
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अलपत्र अनाथ

  • 21 जुलाई 2018

लिबियामा आइएसले छाडेर गएका अनाथ बालबालिकाहरूको अवस्था:

जब इस्लामिक स्टेट विद्रोही समूहका लडाकुहरूलाई लिबियामा उनीहरूको पकड रहेको क्षेत्र सिर्टबाट दुई वर्ष अगाडि धपाइयो, उनीहरूले दर्जनौँ अनाथ बालबालिकालाई अलपत्र छाडिदिए।

ती मध्ये कतिपयलाई तिनको परिवारसँग मिलन गराइसकिएको छ।

तर अधिकांश इजिप्टका गरि २० बालबालिका अझै पनि मिस्राटा नगरमा राखिएका छन्।