टुहुरी नातिनी चिनेको भावुक क्षण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

टुहुरी नातिनी चिनेको भावुक क्षण

  • 24 जुलाई 2018

दश वर्षीया जुमाना दुई वर्षदेखि लिबियामा अलपत्र परेकी छन्।

सन् २०१५ मा उनका बुवा इस्लामिक स्टेट समूहमा सम्मिलित हुन सपरिवार इजिप्टबाट लिबिया गए। लडाइँमा उनका बुवाआमा र दाजु मारिएपछि जुमाना टुहुरी बनिन्।

अहिले उनी लिबियाको एउटा अनाथालयमा छिन्। बीबीसीले उनका हजुरबुवा र हजुरआमालाई इजिप्टमा फेला पार्‍यो।

तर उनको देशफिर्ती र बाँकी परिवारसँगको पुनर्मिलन त्यति सहज देखिँदैन।

हेर्नुहोस् यो भिडिओ।

सम्बन्धित सामग्री