थाई गुफाबाट उद्धार गरिएका बालकहरू भिक्षु बने

थाई गुफाबाट उद्धार गरिएका बालकहरू भिक्षु बने

थाईल्यान्डको गुफामा दुई हप्ताभन्दा बढी अलपत्र परेर उद्धार गरिएको एक फुटबल टोलीका ११ जना बालकहरूले 'आध्यात्मिक शुद्धि'का लागि बौद्ध परम्परानुसार भिक्षुको दीक्षा लिएका छन्।

बाह्रौँ बालक भने इसाई भएकाले यो प्रक्रियामा सहभागी भएका छैनन्।

हेर्नुहोस् यो भिडिओ।