मङ्गल ग्रहमा जीवनको सम्भाव्यता कति
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मङ्गल ग्रहमा जीवनको सम्भाव्यता कति

  • 31 जुलाई 2018

वैज्ञानिकहरूले मङ्गल ग्रहमा तरल पानीको ‘ताल’ भेटेका छन्।

उसो भए मङ्गल ग्रहमा जीवन हुने सम्भाव्यता कति छ?

त्यसरी पानी भेट्नुको अर्थ के हो? हेर्नुस् एक भिडिओ: