इन्डोनेशिया: यसरी गयो लोम्बोक टापुमा भूकम्प

इन्डोनेशिया: यसरी गयो लोम्बोक टापुमा भूकम्प

इन्डोनेशियाको लोम्बोक टापुमा गएको एउटा शक्तिशाली भूकम्पमा परी ९० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

गत हप्तापनि सो टापुमा विनाशकारी भूकम्प गएको थियो।

हेर्नुहोस् यो भिडिओ।