इन्डोनेशिया: यसरी गयो लोम्बोक टापुमा भूकम्प
इन्डोनेशिया: यसरी गयो लोम्बोक टापुमा भूकम्प
इन्डोनेशियाको लोम्बोक टापुमा गएको एउटा शक्तिशाली भूकम्पमा परी ९० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
गत हप्तापनि सो टापुमा विनाशकारी भूकम्प गएको थियो।
हेर्नुहोस् यो भिडिओ।