भारतमा वर्षा, सयौं मानिसको ज्यान गयो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारत: वर्षामा पाँच सयभन्दा बढीको मृत्यु

  • 8 अगस्ट 2018

भारतमा वर्षायाममा बाढीका कारण यो वर्ष पाँच सय भन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ।

बाढीबाट प्रभावित राज्यका मानिसहरू स्थानीय सरकारले आफूलाई बेवास्ता गरेको भन्ठान्छन्।

भारतमा वर्षाका कारण वर्षेनि धनजनको ठूलो क्षति हुनेगर्छ।

हेर्नुहोस् यो भिडिओ।