'फोनका कारण फोटोग्राफी मृत'

'फोनका कारण फोटोग्राफी मृत'

प्रसिद्ध फिल्म निर्देशक एवम् फोटोग्राफर विम वेन्डर्सले मोबाइल फोनबाट गरिने फोटोग्राफीको आलोचना गरेका छन्।

आफ्ना पोलरोइड तस्बिरहरूको एउटा प्रदर्शनीका क्रममा बोल्दै उनले अहिले मोबाइल फोनबाट करोडौँ तस्बिरहरू खिचिए पनि फोटोग्राफी कला भने मरेको प्रतिक्रिया दिएका छन्।

हेर्नुहोस् यो भिडिओ।