कमान्ड एन्ड स्टाफ कोर्समा प्रथम महिला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाली सेना: कमान्ड एन्ड स्टाफ कोर्स गर्ने प्रथम महिला

  • 27 अगस्ट 2018

नेपाली सेनामा १४ वर्षअघि भर्ना भएका महिलाहरूको पहिलो समूहकी सुलोचना पौडेल सेनानीको पदमा कार्यरत छिन्।

अहिले उनी 'कमान्ड एन्ड स्टाफ कोर्स' गर्दैछिन्।

सो कोर्स गर्ने आफू प्रथम महिला सैनिक अधिकृत भएको उनी बताउँछिन्।

महिलाले हीनताबोध नगरी एउटा लक्ष्य राखेर काम गरे सफल हुन सकिन्छ भन्ने उनको विश्वास छ।

भिडिओ: सृजना श्रेष्ठ

सम्बन्धित सामग्री