Media Player
रामसेवक यादव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
31.08.2018

कानुनको नजरमा 'मृत' तर जीवित रामसेवक

महोत्तरीका रामसेवक यादव आफ्नै मृत्युदर्ताको प्रमाणपत्र बोकेर आफू जीवित रहेको प्रमाण जुटाउन खोज्दैछन्। न्याय खोज्दै उनले स्थानीय प्रशासक र प्रदेश नं २ का प्रमुखलाई समेत गुहारी सके, तर अझै कानुनी रूपमा उनी 'जीवित' भइसकेका छैनन्। हेर्नुहोस् यो भिडिओ।