बिम्स्टेक सम्मेलन किन होटेलमा?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बिम्स्टेक सम्मेलन किन होटेलमा

  • 31 अगस्ट 2018

काठमाण्डूमा विगतमा पनि अन्तर्राष्ट्रिय सभासम्मेलनहरू भएका थिए। त्यसका लागि सरकारी स्वामित्वमा रहेका स्थलहरू प्रयोग हुन्थ्यो।

दक्षिण र दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन बिम्स्टेकको शिखर सम्मेलन आयोजना गर्न सरकारले पाँचतारे होटेलमा रोज्यो।

हेर्नुहोस् यो भिडिओ।