'एनर्जी ड्रिङ्क' कति स्वस्थकर
'एनर्जी ड्रिङ्क' कति स्वस्थकर
'एनर्जी ड्रिङ्क'मा बालबालिकाको स्वास्थ्यमा हानि पुर्याउने तत्त्वहरू भएको भन्दै इङ्ग्ल्यान्डमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई ती पेयपदार्थ किन्न प्रतिबन्ध लगाउनेबारे विचार गरिँदैछ।
चिनी र क्याफिनको मात्रा उच्च हुने त्यस्ता पेयपदार्थले बालबालिकामा मोटोपन बढाउने र अरू स्वास्थ्यसम्बन्धी समस्या गराउने बताइएको छ।
हेर्नुहोस् यो भिडिओ।