एनर्जी ड्रिङ्क कति स्वस्थकर?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'एनर्जी ड्रिङ्क' कति स्वस्थकर

  • 3 सेप्टेम्बर 2018

'एनर्जी ड्रिङ्क'मा बालबालिकाको स्वास्थ्यमा हानि पुर्‍याउने तत्त्वहरू भएको भन्दै इङ्ग्ल्यान्डमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई ती पेयपदार्थ किन्न प्रतिबन्ध लगाउनेबारे विचार गरिँदैछ।

चिनी र क्याफिनको मात्रा उच्च हुने त्यस्ता पेयपदार्थले बालबालिकामा मोटोपन बढाउने र अरू स्वास्थ्यसम्बन्धी समस्या गराउने बताइएको छ।

हेर्नुहोस् यो भिडिओ।