किन भर्ती हुन चाहन्छन् नेपाली युवाहरू विदेशी फौजमा
किन भर्ती हुन चाहन्छन् नेपाली युवाहरू विदेशी फौजमा
ब्रिटिश सेना र सिङ्गापुर प्रहरीमा भर्ती हुन नेपालबाट पनि १७ वर्षदेखि २१ वर्षसम्मका युवाहरू वर्षैपिच्छे प्रतिस्पर्धा गर्छन्।
लोभलाग्दो सेवासुविधाका कारण 'लाहुरे'को पारिवारिक पृष्ठभूमि नभएका समुदायबाट पनि युवाहरूले विदेशी सुरक्षा निकायमा भर्ती हुने इच्छा देखाएका छन्।
पछि प्रतिस्पर्धा गर्न सजिलो हुन्छ कि भनेर उनीहरू भूतपूर्व गोर्खा सैनिकहरूले सञ्चालन गरेका तालिम केन्द्रमा गएर शारीरिक र लिखित परीक्षाको तयारी गर्न थालेका छन्।
हेर्नुहोस् यो भिडिओ।
भिडिओ: सीता मादेम्बा