किन भर्ती भए सेनामा न्याउरी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

श्रीलङ्का: सेनामा न्याउरी भर्ती

  • 5 सेप्टेम्बर 2018

श्रीलङ्काको सेनाले स्थानीय जातका दुईवटा न्याउरीलाई भर्ती गरेको छ। तिनलाई अहिले विस्फोटक पदार्थ पत्ता लगाउने तालिम दिइँदैछ।

उच्च 'घ्राण शक्ति' भएका न्याउरीको प्रयोग गरेर विस्फोटक पदार्थ पत्ता लगाउन विदेशबाट आयात गरिने महँगा कुकुरलाई प्रतिस्थापित गर्ने लक्ष्य रहेको बताइन्छ।

हेर्नुहोस् यो भिडिओ।

सम्बन्धित सामग्री