हत्केला नभएका कलाकार यसरी चित्र बनाउँछन्
हत्केला नभएका कलाकार यसरी चित्र बनाउँछन्
आमाबुवासँगै सानै उमेरमा काठमाण्डू आएका आनन्द पासवानको जन्म २२ वर्षअघि भारतको बिहारमा भएको हो।
जन्मजात हत्केला नभएका उनमा चित्र बनाउन सक्ने क्षमता छ। उनी १६ वर्षदेखि चित्र बनाएर बेच्दै आएका छन्।
भविष्यमा आफ्नै पसल खोलेर चित्र बेच्ने उनको इच्छा छ।
भिडिओ: सृजना श्रेष्ठ