असी वर्ष लामो दाम्पत्य जीवनको कीर्तिमान

जापानका मासाओ र मियाको मात्सुमोतोको विवाह भएको ८० वर्ष भयो।

सय वर्षमाथिका उनीहरूले लामो दाम्पत्य सम्बन्धको कीर्तिमान बनाएका छन्।

यति लामो सम्बन्धको रहस्य के हो त?

हेर्नुहोस् एक भिडिओ।