असी वर्ष लामो दाम्पत्य जीवनको कीर्तिमान
असी वर्ष लामो दाम्पत्य जीवनको कीर्तिमान
जापानका मासाओ र मियाको मात्सुमोतोको विवाह भएको ८० वर्ष भयो।
सय वर्षमाथिका उनीहरूले लामो दाम्पत्य सम्बन्धको कीर्तिमान बनाएका छन्।
यति लामो सम्बन्धको रहस्य के हो त?
हेर्नुहोस् एक भिडिओ।