नेपाली क्रिकेटः 'संरचनागत फेरबदल अपरिहार्य'

नेपाली क्रिकेटः 'संरचनागत फेरबदल अपरिहार्य'

एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नमीठो हार बेहोर्दै फर्केका राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले टोलीको संरचनामा फेरबदल आवश्यकता भएको बताएका छन्।