अख्तियार प्रमुखमा लोकमानको प्रस्ताव मैले गरेको हैन: खिलराज रेग्मी

दोस्रो संविधानसभाको निर्वाचन गराउन तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गरिएको थियो।

के भन्छन् रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्कीको नियुक्तिलगायत विविध विषयमा?

हेर्नुहोस् उनीसँग गरिएको अन्तर्वार्ता।