आमाबुवाको नाममा पर्यटन पूर्वाधार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

आमाबुवाको नाममा पर्यटन पूर्वाधार

  • 12 सेप्टेम्बर 2018

आमाबुवाको सेखपछि कैयौँ छोराछोरीले उनीहरूको सम्झनामा विभिन्न सामाजिक कार्य गर्ने गरेका छन्।

दाङको घोराही ढोडेनीको एक पुन परिवारले भने आमाबुवा जीवितै छँदा उनीहरूको सम्मान र भविष्यमा स्मृतियोग्य बन्न सक्ने पर्यटकीय पूर्वाधार निर्माण गरिदिएको छ।

बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको दृश्य अवलोकन गर्ने भ्यू टावरबाट संकलित रकम सम्पदा संरक्षण तथा सामाजिक कार्यमा लगाउने परिपाटी बसाइएको छ।

परोपकार गर्न अर्बपतिले राजीनामा ‘दिँदै’

सम्बन्धित सामग्री