नेपालमा सिखको जनसङ्ख्या घट्दै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपालमा सिखको जनसङ्ख्या घट्दै

  • 12 सेप्टेम्बर 2018

नेपालमा हिन्दू धर्मका अतिरिक्त नौवटा अन्य धर्मका अनुयायीहरू छन्।

तीमध्ये सिख धर्मावलम्बीहरूको जनसङ्ख्या सबैभन्दा थोरै सानो र घट्ने क्रममा छ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपाली सिखहरूको जनसङ्ख्या ६०९ मात्र थियो।

केही वर्षअघिसम्म भारतबाट आएर विभिन्न काम गर्ने र बसोबास गर्ने सिखहरूको सङ्ख्या माओवादी द्वन्द्व, व्यापार घाटा, नागरिकता लगायतका कारणले घट्न थालेको बताइन्छ।

आफ्नो समुदायको जनसङ्ख्या घट्दै गएकोमा वर्षौँदेखि यहाँ रहेका सिख समुदायका मानिसहरू चिन्तित देखिन्छन्।

हेर्नुहोस् यो भिडिओ।

भिडिओ: कमल परियार