भारतः सयघण्टे तालिमले डाक्टर?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारत: सय घण्टा तालिम लिएर 'डाक्टर'

  • 12 सेप्टेम्बर 2018

भारतमा आफूलाई डाक्टर बताउनेहरूमध्ये आधाभन्दा बढी व्यक्तिहरूसँग चिकित्सक बन्ने कुनै योग्यता नरहेको बताइन्छ।

अहिले पूर्वोत्तर भारतमा त्यस्ता नक्कली डाक्टरलाई औषधिबारे सय घण्टा तालिमपछि काम गर्न दिने एउटा विवादास्पद योजना ल्याइएको छ।

त्यस्तो तालिमले उपचारको आवश्यकता भएका सर्वसाधारण लाभान्वित होलान् त?

हेर्नुहोस् यो भिडिओ।