पहिरोबाट बाँचेकी याङचेन शेर्पाको कथा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पहिरोबीचबाट उद्धार गरिएकी याङ्चेन शेर्पासँग कुराकानी

  • 14 सेप्टेम्बर 2018

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पर्ने चेताङ गाउँको पहिरोमा फसेका एक दम्पतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी वुधबार बेलुका विदुर ल्याएको हो।

सेनाले पहिरोमा फसेका ७३ वर्षका दोर्जे शेर्पा र उनकी श्रीमती ४२ वर्षीया याङ्चेन शेर्पालाई भीरबाटै उद्धार गरेको थियो।

उनै याङ्चेन शेर्पालाई हाम्री संवाददाता शक्तिमाया तामाङले सोधेकी थिएन् पहिरो आउँदा तपाईँहरु के गर्दै हुनुहुन्थ्यो?