कसरी गर्ने  आँखादान
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

आँखादान किन गर्ने?

  • 14 सेप्टेम्बर 2018

एउटा सर्वेक्षणले नेपालमा प्रतिसय व्यक्तिमा झन्डै एक जनामा अन्धोपनको समस्या देखाएको छ। तर केही खालका अन्धोपनको उपचार सम्भव छ।

मोतीविन्दुका कारण हुने अन्धोपन शल्यक्रियाबाट र कोर्निया अर्थात् आँखाको नानीको समस्याका कारण हुने अन्धोपन आँखादानबाट सङ्कलन गरिएको नानी प्रत्यारोपण गरेर हटाउन सकिन्छ।

के हो त आँखादान र यो कसरी गर्न सकिन्छ?

हेर्नुहोस् यो भिडिओ।

सम्बन्धित सामग्री