फुटबलको संरचनामा फेरबदल गर्न आवश्यक
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फुटबलको संरचनामा फेरबदल गर्न आवश्यक

  • 15 सेप्टेम्बर 2018

दक्षिण एसियाली राष्ट्रको एउटा प्रमुख मानिने फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएपछि नेपाली फुटबलको संरचनामा फेरबदल गर्नु आवश्यक रहेको विश्लेषकहरूले बताएका छन्।

उपाधिको प्रवल दावेदार मानिए पनि नेपालले यसै हप्ता भएको उक्त प्रतियोगितामा माल्दिभ्ससँग हार्दा नेपाली समर्थकहरू निराश हुन पुगेका थिए।

सम्बन्धित सामग्री