नरभक्षी बघिनीको व्यापक खोजी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नरभक्षी बघिनीको व्यापक खोजी

  • 30 सेप्टेम्बर 2018

भारतमा एउटी बघिनीले १३ जना मान्छेको ज्यान लिइसकेको बताइएको छ।

मध्य भारतमा त्यसको व्यापक खोजी भइरहेको छ।

बाघ, सिंह र कुकुरका बच्चाको मित्रता

सिंह र चितुवाबाट जोगिने उपाय

खोजी कार्यमा दुईवटा हात्ती पनि परिचालन गरिएको छ।

निशानेबाजहरू पनि तयारी अवस्थामा छन्। तर अहिलेसम्म बघिनी फेला परेकी छैन।