निजी स्मृति प्रतिष्ठानको उदाहरणीय काम
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

निजी स्मृति प्रतिष्ठानको उदाहरणीय काम

  • 10 अक्टोबर 2018

पोखरास्थित एउटा निजी स्मृति प्रतिष्ठानले विपन्न विद्यार्थीलाई छात्रवृत्ति र बूढापाकालाई सहारा दिएर परोपकारी काम गर्दै आएको छ।

एक दशकअघि स्थापित प्रतिष्ठानको काम धेरैका लागि उदाहरणीय रहिआएको छ।

सो प्रतिष्ठानलाई अहिले विदेशमा बस्दै आएका नेपाली लगायतले पनि सहयोग गर्न थालेका छन्।

२० करोड डलर दान घोषणा गरेका दानीको कथा

परोपकार गर्न अर्बपतिले राजीनामा ‘दिँदै’