कराते किन विवादमा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

करातेः खेलाडी छनोट विवादमा

  • 13 अक्टोबर 2018

स्पेनमा आगामी महिना हुने करातेको विश्व च्याम्पियनशिपमा खेलाडी छनोट नगरी नयाँ खेलाडीको नाम पठाएको भन्दै खेलाडी र प्रशिक्षकले विरोध जनाएका छन्।

यसमा चासो देखाउँदै खेलकुदमन्त्रीले पनि नियम विपरीत काम भए कारबाही गरिने बताएका छन्।

कराते खेलाडीको पलायन

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा खेलाडी छनोटलाई लिएर पटक-पटक विवाद हुने गरेका छन्।

निरञ्जन राजवंशीको रिपोर्ट सुन्नुहोस्।

सम्बन्धित सामग्री