प्लास्टिकका फोहोर दिनूस्, बस टिकट लिनूस्
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

फोहोर दिनूस्, बस टिकट लिनूस्

  • 27 अक्टोबर 2018

इन्डोनेसियाको सुराबाया शहरमा प्रयोगकर्ताले प्रयोग गरिएका प्लास्टिकका सामान दिएर बसका टिकट लिन पाउँछन्।

१० वटा प्लास्टिकका कप वा पाँचवटा बोतल दिएर दुई घण्टासम्मको बस यात्राका लागि टिकट लिन पाइन्छ।

पातलो प्लास्टिक प्रतिबन्धमा 'थप कडाइ'

एउटा बसले एक दिनमा २५० किलोग्राम वा एक महिनामा साढे सात टन बोतल सङ्कलन गर्न सक्छ।

फोहोर व्यवस्थापनको नौलो काइदाबारे हेर्नुहोस् यो भिडिओ।

अब प्लास्टिक कता पठाउने?