कसरी बन्नेभयो रानीपोखरी?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कसरी बन्नेभयो रानीपोखरी

  • 29 अक्टोबर 2018

भूकम्पले भत्किएको साढे तीन वर्ष बितिसक्दा पनि कुन शैलीमा बनाउने भन्ने विवादका कारण रानीपोखरीको पुनर्निर्माण हुन सकेको छैन।

तर अहिले पोखरी निर्माणको बोलपत्र खोलिएपछि निर्माण कार्य अगाडि बढ्ने आशा गरिएको छ।

यसै सन्दर्भमा हामीले काठमाण्डू महागरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसँग कुराकानी गरेका छौँ।

रानीपोखरी पुनर्निर्माणमा प्राधिकरणको चासो

सबैभन्दा पहिले हामीले उनलाई सोधेका थियौँ- रानीपोखरी पुनर्निर्माण प्रक्रिया अगाडि बढेको भनिएको छ। कुन शैलीमा निर्माण हुने भन्ने विवाद टुङ्गिएको हो?

सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।