बिजुलीका तार कहिलेसम्म भूमिगत गरिसकिन्छ

बिजुलीका खम्बामा टेलिफोन र केबलका पनि तार भएपछि त्यसले राजधानीको सौन्दर्य बिगारेको भन्ने गुनासोबीच नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तार जमिनमुनि बिछ्याउने योजना अघि सारेको छ।

त्यसका लागि बोलपत्र आह्वान गरिएको प्राधिकरणले जनाएको छ।

यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुराकानी गरेका छौँ।

सबैभन्दा पहिला हामीले उनलाई सोधेका थियौँ- बिजुलीको तारसँगै अरू तार पनि जमिनमुनि बिछ्याउने हो कि के हो?

सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।