बगरमा सुवास छर्दै फूलखेती
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बगरमा सुवास छर्दै फूलखेती

  • 31 अक्टोबर 2018

विगतमा गाँजा र सुर्ती खेती हुने गरेको पर्साको ठोरीमा एक दम्पतीले बगरमा सयपत्री फूलखेती गरेर आफ्ना लागि आम्दानी मात्रै गरेका छैनन्, भारतबाट हुने आयातलाई प्रतिस्थापन गर्न पनि सघाइरहेका छन्।

ती दम्पतीले बगरमा सयपत्री फुलाएको केही हप्तामै वीरगञ्ज बाहिर मात्रै पाँच हजार माला विक्री गरिसकेको बताएका छन्।

सम्बन्धित सामग्री