बिहे गर्न शाही उपाधि परित्याग
बिहे गर्न शाही उपाधि परित्याग
जापानी राजपरिवारकी एक सदस्यले आफ्ना प्रेमीसँग विवाह गर्न 'राजकुमारी'को उपाधि परित्याग गरेकी छन्।
जापानमा राजपरिवारका महिला सदस्यले सर्वसाधारणसँग विवाह गर्दा आफ्नो उपाधि त्याग्नुपर्ने चलन छ।
आयाको सम्राट अकिहितोकी भतिजी हुन्।
जापान: सम्राटको आलोचना गर्ने धर्मगुरुको राजीनामा
प्रमुख शिन्टो धर्मगुरु कुनिओ कोहोरीले सम्राट अकिहितोले उक्त मन्दिरको भ्रमण नगरेर त्यसलाई नष्ट गर्न खोजेको भन्ने आफूलाई लागेको बताएका थिए।