प्रदूषण: यातायातको कुन साधनमा धेरै जोखिम?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कुन सवारीसाधनबाट प्रदूषणको बढी जोखिम?

  • 2 नोभेम्बर 2018

वायुप्रदूषणको चपेटामा सहरहरू नराम्ररी परेको बेला कार्यालय आवतजावत गर्ने विकल्प के हुन सक्लान्?

वायुप्रदूषण तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे विश्व स्वास्थ्य सङ्गठनले पहिलो विश्वसम्मेलन आयोजना गर्दैगर्दा रियालिटी चेकले काममा आवतजावतका निम्ति उपलब्ध यातायातका साधनबारे प्रदूषण जोखिमको कोणबाट विश्लेषण गरेको छ।

हेर्नुहोस् यो भिडिओ।