औलो पत्ता लगाउन कुकुर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

औलो रोग पत्ता लगाउन कुकुर?

  • 2 नोभेम्बर 2018

के कुकुरले सुँघेरै औलो रोग भएका मानिस चिन्न सक्छन्?

यूके र गाम्बियामा गरिएको एउटा अनुसन्धानले औलोका परजीवीले मान्छेको शरीरमा उत्पादन गर्ने यौगिकको गन्ध पत्ता लगाउन सक्ने क्षमता कुकुरमा भएको सङ्केत गरेको छ।

हेर्नुहोस् यो भिडिओ।