चीनमा चिनिँदै नेपाली
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

चीनमा चिनिँदै नेपाली

  • 3 नोभेम्बर 2018

नेपालमा वैदेशिक रोजगारीको कुरा गर्दा प्राय: चीनको चर्चा हुँदैन।

तर चीन गएर विभिन्न पेशा अङ्गालिइरहेका नेपालीहरूले त्यहाँ बिस्तारै पहिचान बनाउँदै गएको देखिन्छ।

केही समयदेखि चीनको राजधानी बेइजिङमा शिक्षण पेशामा आबद्ध नेपालीहरूको अनुभव कस्तो छ?

हेर्नुहोस् यो भिडिओ।

भिडिओ: सृजना श्रेष्ठ

४० वर्षमा चीन कसरी समृद्ध भयो?

नेपालमा के चाहन्छ चीन?

नेपालीलाई कतारमा आशा, मलेशियामा अन्योल

सम्बन्धित सामग्री