बदनामी र जरिवानापछि खेलाडी छनोटमा कडाइ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बदनामी र जरिवानापछि खेलाडी छनोटमा कडाइ

  • 3 नोभेम्बर 2018

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढी उमेरका खेलाडीलाई खेल्न लगाउँदा नेपालका कतिपय खेल संघले जरिवाना तिर्नुका साथै बदनामी समेत खेप्नु परेपछि खेलाडी छनोटमा अहिले कडाइ गर्न थालिएको अधिकारीहरूले बताएका छन्।

खेल संघहरूले उमेर पत्ता लगाउन एमआरआई जस्ता परीक्षणको सहारा लिन थालेको बताइएको छ।

राष्ट्रियस्तरका प्रतियोगितामा भने त्यस्ता समस्या सुल्झाउन ध्यान नदिइएको भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन्।

केही फुटबल खेलाडीमा मुटुरोगको 'बढी जोखिम'

फुटबल: मुगुका किशोरीहरूको स्पेन यात्रा

सम्बन्धित सामग्री