भारतमा पटका कसरी आइपुग्यो?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतमा पटका पड्काउने चलन कसरी पुग्यो?

  • 7 नोभेम्बर 2018

भारतमा दीपावली र अन्य अवसरमा पटका पड्काउने र आतिसबाजी गर्ने चलन छ। तर त्यसबाट वायुप्रदूषण हुन्छ।

चीनबाट सुरु भएको पटकाको चलन कसरी भारतसम्म पुग्यो?

हेर्नुहोस् यो भिडिओ।