दीपावलीः भारतमा आतिसबाजी गर्ने र पटका पड्काउने चलन कसरी सुरु भयो?
दीपावलीः भारतमा आतिसबाजी गर्ने र पटका पड्काउने चलन कसरी सुरु भयो?
भारतमा दीपावली र अन्य अवसरमा पटका पड्काउने र आतिसबाजी गर्ने चलन छ। तर त्यसबाट वायुप्रदूषण हुन्छ।
नेपालमा पनि दीपावली र तिहारका बेला पटका पड्काउने गरिन्छ। भारत हुँदै त्यो चलन नेपाल भित्रिएको हो।
चीनबाट सुरु भएको मानिने पटकाको चलन कसरी भारतसम्म पुग्यो त? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि