पोखराको क्रिकेट मैदान जोगाउने चिन्ता
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पोखराको क्रिकेट मैदान जोगाउने चिन्ता

  • 10 नोभेम्बर 2018

झण्डै १३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्षम बनेको पोखरामा अब क्रिकेट मैदान संरक्षणको चिन्ता शुरू भएको छ।

मनोरम दृश्यका कारण एक उत्कृष्ट क्रिकेटस्थल बन्न सक्ने चर्चा भइरहेको उक्त मैदानमा कुनै सुरक्षा प्रबन्ध नभएकोले संरक्षण अभावमा महत्त्वपूर्ण पूर्वाधार नष्ट हुन सक्ने भन्दै त्यसप्रति ध्यान दिन सरकारलाई आग्रह गर्न थालिएको छ।

सम्बन्धित सामग्री