इजरेली तालिमले नेपालमा सुन फलाउँदै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

इजरेली तालिमले नेपालमा सुन फलाउँदै

  • 10 नोभेम्बर 2018

गोरखामा १० जना कृषक मिलेर खोलिएको व्यावसायिक एकीकृत कृषि फर्मले सकारात्मक परिणाम दिन थालेको छ।

इजरेलमा तालिम लिएका एक किसानको नेतृत्वमा अढाइ वर्षदेखि यो समूह कृषि कर्ममा लागेको छ।