फोहरमैला व्यवस्थापनबाट आम्दानी कसरी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वालिङ नगरपालिकाले कसरी फोहरलाई मोहरमा बदलिरहेको छ?

  • 21 नोभेम्बर 2018

पश्चिम नेपालको स्याङ्जा जिल्लामा रहेको वालिङ नगरपालिकाले नगरबासीको सहयोगमा अघि बढाएको फोहरमैला व्यवस्थापन कार्यको चारैतिर प्रशंसा भइरहेको छ।

घरमैं कुहिने र नकुहिने फोहर छुट्याउने गरिएको छ जसका कारण फोहरमैला व्यवस्थापन सहज बनिरहेको छ।

वालिङ नगरपालिकाले फोहरलाई मोहरमा बदलिरहेको छ।

त्यसको अरु स्थानीय तहले पनि अनुसरण गर्न थालेका छन्।

नारायण कार्कीले तयार पारेको रिपोर्ट यो लिङ्कमा सुन्न सक्नुहुनेछ।