सरु जोशी श्रेष्ठसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

महिला हिंसा: चाड-पर्वजस्तो मात्रै अभियान गरेर पुग्दैन

  • 25 नोभेम्बर 2018

आइतवार देखि महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ।

प्रहरी आँकडाका अनुसार महिला माथि हुने हिंसा बर्सेनि बढ्दै गएको छ।

२०७२/७३मा बलात्कारका मात्र १०८९ उजुरी परेका थिए भने त्यो संख्या गत आर्थिक वर्षमा १४८३ पुगेको छ।

महिला विरुद्ध हिंसा बढ्नुका कारण र यसको रोकथामका बारेमा लैङ्गिक मामिलाकी जानकार सरु जोशी श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं।

उनलाई हामीले महिला माथि हुने हिंसाको प्रसँगमा संख्याको बारे प्राय: कुरा भइरहन्छ तर यसको कारण घरपरिवार र समाजमा कस्तो हानी पुगिरहेको हुन्छ? भनी सोधेका थियौं।

सुनौँ उनीसँगको कुराकानी।