हिंसा विरुद्ध अभियान चाड-पर्वजस्तो मात्रै मनाएर पुग्दैन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

महिला हिंसा: चाड-पर्वजस्तो मात्रै अभियान गरेर पुग्दैन

  • 25 नोभेम्बर 2018

आइतवारदेखि महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ।

प्रहरी आँकडा अनुसार महिलामाथि हुने हिंसा वषेनी बढ्दै गएको छ।

२०७२/७३मा बलात्कारका मात्र १०८९ उजुरी परेका थिए भने त्यो संख्या गत आर्थिक वर्षमा १४८३ पुगेको छ।

महिलाविरुद्ध हिंसा बढ्नुका कारण र यसको रोकथामबारे लैङ्गिक मामिलाकी जानकार शरु जोशी श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं।

उनलाई हामीले महिला माथि हुने हिंसाको प्रसँगमा संख्याको बारे प्राय: कुरा भइरहन्छ तर यसको कारण घरपरिवार र समाजमा कस्तो हानी पुगिरहेको हुन्छ? भनी सोधेका थियौं।

सुनौँ उनीसँगको कुराकानी।

सम्बन्धित लिङ्क

'बलात्कारबारेको अनुसन्धान चुस्त बनाऊ'

महिलाहिंसाविरुद्ध पारित सङ्कल्प प्रस्तावले के गर्छ

सम्बन्धित सामग्री