न्यायको खोजीमा निर्मलाका बुवा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

न्याय नपाएसम्म चुप बस्दिनँ: निर्मला पन्तका बुवा

  • 29 नोभेम्बर 2018

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका आमाबुवाले छोरीको हत्यामा प्रहरीको कमजोरी रहेको बताएका छन्।

अपराध अनुसन्धानमा संलग्न अधिकारीले निर्मला पन्त हत्याकाण्ड झन् जटिल बन्दै गएको बताएका छन्।

न्यायका लागि धर्ना बस्दै आएका निर्मला पन्तका बुवाको हाल काठमाण्डूमा उपचार भइरहेको छ।

उनीहरूले न्याय नपाएसम्म चुप लागेर नबस्ने बताए।

हेरौँ कमल परियारले बनाएको यो भिडिओ।