के यो सबैभन्दा ठूलो गोरु हो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

के यो सबैभन्दा ठूलो गोरु हो

  • 29 नोभेम्बर 2018

विशाल शरीर भएकाले बधशालाबाट जिउँदै फर्किन पाएको एउटा गोरुबारे सामाजिक सञ्जालमा चर्चा भएको छ।

अस्ट्रेलियामा मासुका लागि बन्ध्याकरण गरेर पालिएको सो सातवर्षे गोरु अरू सामान्य बस्तुभाउभन्दा दुई गुणा ठूलो छ।

हेर्नुहोस् भिडिओ।

सम्बन्धित सामग्री