श्यामराज अधिकारी र हरिभक्त शर्मासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

श्यामराज अधिकारी र हरिभक्त शर्मासँग

  • 2 डिसेम्बर 2018

निजी क्षेत्रका श्रमिकहरूलाई लक्षित गर्दै हालै सरकारले शुरू गरेको सामाजिक सुरक्षा योजना के उसले भनेजस्तै नयाँ युगको शुरुवात हो?

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारी र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मासँगको एक बहस।

सम्बन्धित सामग्री