जब कुकुरले गोल बचायो...
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

त्यो क्षण जब कुकुरले गोल बचाइदियो…

  • 7 डिसेम्बर 2018

आर्जेन्टिनाको तेस्रो डिभिजनको एउटा म्याचको कथा हो यो।

डिफेन्सोरेस डे बेल्ग्रानो तथा युभेन्टड युनिडाबीचको खेल।

अन्तमा बेल्ग्रानो तीन सुन्नाले खेलमा पराजित हुन पुग्यो।

तर यदि उक्त कुकुरको मद्दत नमिलेको भए अन्तिम नतीजा उसका लागि अझ खराब देखिन सक्थ्यो।

हेर्नुस् भिडिओ।

सम्बन्धित सामग्री