श्रम इजाजत नलिइ क्रिकेट खेल्दै
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

श्रम इजाजत नलिइ क्रिकेट खेल्दै विदेशी खेलाडी

  • 15 डिसेम्बर 2018

विदेशी खेलाडीले नेपालमा आएर खेल्नुअघि श्रम इजाजत लिनुपर्ने नियम भए पनि काठमाण्डूमा अहिले एउटा व्यावसायिक क्रिकेट प्रतियोगिता खेलिरहेका झण्डै डेढ दर्जन खेलाडीले त्यस्तो इजाजत नलिएको पाइएको छ।

सरकारी निकायहरूले प्रभावकारी ढङ्गले काम नगर्दा व्यावसायिकतातर्फ बढ्दै गरेको क्रिकेट जस्तो खेलमा यस्तो नियम पालना नभएको कतिपयको आरोप छ।