दुर्लभ स्कच ह्विस्की: एक तिहाइ नक्कली
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दुर्लभ स्कच ह्विस्की: एक तिहाइ नक्कली

  • 22 डिसेम्बर 2018

कोही सुनमा लगानी गर्छन्।

कोही कलाकृतिमा लगानी गर्छन्।

अझ कोही त दुर्लभ स्कच ह्विस्कीमा समेत लगानी गर्छन्।

तर ती पुराना र दुर्लभ भनी ठानिएका मध्ये कतिपय ह्विस्की नक्कली भएको चिन्ता बढेका छन्।

परीक्षण गर्दा दुर्लभ भनिएका ह्विस्की मध्ये एक तिहाइ नक्कली भेटिएको विज्ञहरूले चेतावनी दिएका छन्। हेर्नुस् भिडिओ।