पाकिस्तानः युद्धका अनपेक्षित पीडितहरू
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पाकिस्तानः युद्धका अनपेक्षित पीडितहरू

  • 23 डिसेम्बर 2018

एकदमै ठूलो स्वरमा आवाज निकाल्नूस्...माहुरीहरू हलचल नगरी बस्छन्।

अब कल्पना गर्नूस् युद्ध चलिरहेको बेलाको आवाजले यिनीहरूलाई कत्तिको असर पार्छ होला।

उत्तर-पश्चिमी पाकिस्तानमा द्वन्द्वका कारण माहुरीहरू कसरी प्रभावित भए? के भन्छन् वैज्ञानिकहरू?

हेर्नुहोस् भिडिओ रिपोर्ट।