कसरी फुल्याउने रोइरहेका बच्चालाई
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कसरी फुल्याउने रोइरहेका बच्चालाई

  • 25 डिसेम्बर 2018

बच्चालाई बिस्तारै सुम्सुम्याउँदा उनीहरूको मस्तिष्कमा पीडासम्बन्धी गतिविधि कम हुन्छ।

अक्सफोर्ड विश्वविद्यालय तथा लिभरपुल जोन मुर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसबारे ३२ शिशुको रगतको नमुना सङ्कलन गरी परीक्षण गरेका थिए।

एउटा निश्चित गतिमा सुम्सुम्याउँदा नवजात शिशुमा पीडा कम भएको परीक्षणमा पाइएको थियो।

हेर्नुहोस् यो भिडिओ।