विज्ञान: सन् २०१९ मा के के हुँदैछन् प्रगति
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विज्ञान: सन् २०१९ मा के के चमत्कार हुँदैछन्

  • 31 डिसेम्बर 2018

अर्को वर्ष विज्ञानले कस्ता चामत्कारिक फड्को मार्ला?

सन् २०१९ मा खासगरि स्वास्थ्यसम्बन्धी थुप्रै वैज्ञानिक प्रगति हुने देखिन्छ।

स्वास्थ्यसम्बन्धी छनोट बढी से बढी हाम्रा आवश्यकतामा आधारित हुनेछन्।

हेर्नुहोस् यो भिडिओ।